×

वीरगञ्ज, जेठ १२ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज जना संक्रमित थपिएका छन् ।

थपिने संक्रमितहरुमा पर्साको जिराभवानीका १, बारामा कार्यरत १, अछामका १, गुलरियाका ३ जना रहेका छन् । यो सँगै देशभर संक्रमितहरुको संख्या ६८२ पुगेको छ ।

साथै, कोरोनालाई जितेर ११२ जना निको भएका छन् । पछिल्लो पटक तौलिहवाका १ जना पनि डिस्चार्ज भएका छन् ।

नियमित प्रवक्ताका डा. विकास देवकोटाले वीरगञ्जका नेशनल मेडिकल कलेजमा मृत्यु भएका वृद्धामा कोरोना पोजेटिभ रहेका पुष्टि गरे । उनले देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको बताए ।

Back to top