×

 

वीरगनेज ८ मसिर । मोना कन्स्ट्रक्सनले ठाकुरराम क्याम्पसको एमबीए बिल्डिङको ठेक्का लिएर अलपत्र पारेको बिरोधमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउदै नेबिसङ्घका नेताहरू ।

विध्यार्थी नेताहरूले सो बिषयको छानबिनको माग गरेको नेविसंघ क्याम्पस ईकाई अध्यक्ष मनोजकुमार साहले बताए ।

 

Back to top