×

वीरगन्ज १८ फागुन । यो प्रदेशको मुख्य मन्त्रि लालबाबु राउत गदिले संघिय सरकारलाई गाली मात्र गरेर आफनो पुरुसार्थ देखाउन खोजेको आरोप नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले लगाउनु भयो ।

प्रदेशको हितको लागि खासै केहि गर्न नसकेको भएता पनि चिप पब्लिसिटी को लागी मात्रै मुख्य मन्त्रि ले उटपटा∙ वोलेर मधेशी जवतालाई भुक्याई रहेको अध्यक्ष चौहानको आरोप छ ।

संघिय सरकारले पत्रकारहरुलाई कस्न दिन प्रति दिन कढोर हुदै गई रहेको भएता पनि आफनो प्रदेश का पत्रकारहरुको लागि आफनो एक वर्षे कार्यकाल मा कुनै काम मुख्य मन्त्री गदि नगरेको चौहानले बताए ।

स्थानिय ,तह प्रदेश र संघिय सरकारमा संघिय समाजवादी फोरम नेपाल सहभागि भएता पनि मुख्य मन्त्रि गदिले चटक देखाएर जनता झुक्याई रहेको ुसबैले महसुुस गरेका छन ।

नेपल पत्रकार संघ पर्सा शाखाले आयोजना गरेको कार्यक्रममा सुचना विभागले विगत ६ महिना देखि लोक कल्यानकारी विज्ञापन छापे वापतको भुक्तानी नदिएको मा सम्पर्सण पत्रकारहरुले विरोध जनाएका थिए । श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश उपाध्यक्ष केशी लामीछाने र बरिष्ठ पत्रकार जगदिश सर्माको उपस्थिती रहेको थियो ।

Back to top