×

बारा २५ जेष्ठ संविधान सन्शोधन ,जनसंख्याको अधारमा गाउँ पालीका ,मुद्दा फिर्ता सहिद घोषणा लगायत मागं राखी आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीद्वारा पुर्व घोषित कार्यक्रम अनुसार बिहीबार २ घन्टा मधेस थरुहटमा पर्ने राजमार्ग बन्द कार्यक्रम अनुसार बाराको सदरमुकाम कलैया लगायत विभिन्न ठाउँहरुमा राजपाको नेता कार्यकर्ताले राजमार्ग अवरुद्ध गरेको छन । कलैयाको सहिद चौकमा राजपाका अध्यक्ष मण्डलका संयोजक नवलकिशोर सिंहको नेतृत्वमा म.फिरोज .सन्तोष पटेल ,धर्मेन्द्र यादव,के,स,मेधु जैसवाल ,रामबाबु साह,जयप्रकाश साह,अरुण सिंह, म.दाउद अजाद लगायत सहभागीतामा चक्का जाम गरेका थिए भन्ने जितपुर सिमरा उपमहानगर पालिका जीतपुरमा शिवजी साह रामबाबु साह तरुण सहनी प्रभुनाथ सिंह लगायतको नेतृत्वमा त्रिभुवन राजमार्ग अवरुद्धमा गरेको थिए । भन्ने नितनपुरचौक सरोज पटेल लालबाबु पान्डे,उपेन्द्र साह ,राजकुमार यादव ,सन्जोग मण्डल ,र परवनिपुर सन्तोष यादव ,बिनेश राम ,अनिल राम ,र गण्डकमा सुरेश पटेल ,शम्भु यादव ,सुनिल पटेल ,प्रसौनीमा भोला प्र.साह मुस्तकिम अन्सारी ,निपु गुप्ता र बरियारपुर तेलकुववा,लगायत ठाउँहरुमा राजपाको नेता कार्यकर्ताले अवरुद्ध गरेको थिए । यसै बीरगंज श्रीपुरले २ घन्टा चक्का जाम गरेको थियोे । पथलैया सडकमा १ बजे देखि ३ बजे संम्म चक्का जाम गरेको थियोे । १४ नबर वाडाका आन्दोलन परिचालन ुमिती संयोजक बिनेश पटेल को नेतृत्वमा सह संयोजक विष्णु पटेल,मेहबुब आलम,समद अंसारी लगाएत का सहभागीता रहेको छ। पटेलले भने संविधान संसोधन बिना स्थानीय तहको निर्वाचनको कुनै हालतमा नहुन दिने ।

Back to top