×

वीरगन्ज १५ भदौ आज एकासी वीरगन्ज महा नगरपालिकाको काँग्रेसका कोटाबाट उपमेयर पदमा केन्द्रिको निर्णयअनुसार शान्ति कार्की लडने भएपछि वीरगन्जका काँग्रेसी खेमामा रुवाबासी सुरुभएको छ संगै वीरगनजका नाम चलेका होटलमा दारु भोज भतेरसंगै कार्कीको गुनासो काँग्रेसहरुले पोखन थालेका छन । तर आज दिउसो यात्रा डेलीले शान्ति कार्कीको वीरगन्ज उपमेयर पदमा नाम चयन भएको समाचार लेखे पछि धेरै काँग्रेसीहरुको टाउकोे दुखाइ भए छ । उपमेयर पदमा शान्ति कार्की लडने भएबारे समाचार सहि रहेको यात्रा डेलीले आज दिउसो लेखेको थियो ।

Back to top