×

बीरगंज ३ सावन सनराईज बैंक लिमिटेड वीरगंजले साउन महिनाको अवसरमा आज एक दिने सनराईज मेंहदी उत्सवको आयोजना गरेको छ । नेपाल अधिराज्यभरी रहेका ७० शाखाहरुले साउन महिनामा यो उत्सव मनाउने गरेका वीरगंज शाखा प्रबन्धक सुजन पौडेलले जानकारी दिनुभयो । व्यपार र व्यवसायमा मात्र केन्द्रित नभई समाजिक र सांस्कृति पक्षलाई पनि सरंक्षण गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको पौडलले जानकारी दिनुभयो । मेंहदी उत्सवमा सयौं सेवग्राही महिलाहरु मेहंदी लगाइएको छ ।

 

Back to top