×

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को हिजोको सिफारिसअनुसार संघीय संसदको दुवै सदनको चालु अधिवेशन सोमबार राती १२:०० बजेदेखि अन्त्य गरेको राष्ट्रपति कार्यालयले एक सूचना जारी गरी जानकारी दिएको छ।

Back to top