×

वीरगञ्ज । अनियमित बिधुत कटौती, भोल्टेज समस्या लगायतका समाधानको दवाब स्वरुप जनमत पार्टी पर्साले बिधुत प्राधिकरण वीरगञ्ज बितरण केन्द्र अगाडि प्रदर्शन गरेको छ।

जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा भएको प्रदर्शनमा पार्टीका केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, सिमा गुप्ता, राजेश चौरसिया, ई. राहुल रौनियार, नेताहरु अमरनाथ राठौर, दिपेन्द्र यादव, महेश चौरसिया, सुनिल चौरसिया,राजनरायण मिस्रा, केदार पटेल, सत्युग साह, सुनिल चौरसिया, ई.सुनिल मुखिया, तुलसी राम, युवा नेताहरु मनोज साह, ई.राजुराज गीरी,उदय यादव, संजय साह, सिकिन्द्र राम, राजकुमार गुप्ता, सुनिअन्जना गुप्ता, रेखा यादव, राजकुमार गुप्ता, रम्भा पटेल लगायत सयौं नेता,कार्यकर्ताहरुको उपस्थित रहेको थियो। 

प्रदर्सन पछि वीरगञ्ज अनियमित बिधुत कटौती, भोल्टेज समस्या लगायतका समस्या समाधानको दवाब  बितरण केन्द्रका प्रमुखलाई ध्यानाकर्षण पत्र पनि बुझाइएको थियो।

Back to top