×

एसीसी महिला एसिया कपमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । टस जितेर पाकिस्तानले फिल्डिंग रोजेपछि नेपालले ब्याटिंगको निम्तो पाएको हो । 
आज नेपाल जसरी पनि जित निकाल्ने दाउमा छ । पाकिस्तान पनि जित्नै पर्ने दबाबमा छ । 

पाकिस्तानलाई पराजित गरेमा नेपाल सेमीफाइनलका लागि क्वालिफायर हुनेछ । 

Back to top