×

नेपालको त्रिशूली देवी घाट पुस्तैनी घर भई हाल भारत राँचीमा बस्ने संगीता कुमारी प्रधान र उनका छोरा इन्द्रजीत सिंह राँचीबाट हैदराबाद र त्याहाँबाट रक्सौल आउने क्रममा ८÷१० जना युवकले कुटपिट गरी मोबाइल र नगद खोसेपछि आफ्नो पिडा सुनाउँदै आमा । रेलमा सुरक्षा व्यवस्था नभएको भन्दै पोखिन् आक्रोश ।

Back to top