×

वीरगञ्ज । सम्झना खड्काले अर्धशतक बनाएकी छिन् । एसीसी महिला एसिया कप २०२४ मा युएईविरुद्धको खेलमा उनले अर्धशतक बनाएकी हुन् । उनले ३५ बलमा आठ चौका प्रहार गर्दै अर्धशतक बनाएकी हुन् । 
 

Back to top