×

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित सिद्धार्थ बैंकको भवनमा भिषण आगलागी भएको छ । आगोलाई अहिले वीरगञ्ज महानगरपालिकासँगै नेपाल प्रहरीको बारुण यन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् स्थानीयको सहयोगमा नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो के कारणले लागेको हो भन्ने यकिन अहिले भइसकेको छैन । विस्तृत विवरण केही बेरमा । 

Back to top