×

खण्डन सम्बन्धमा 

यस यात्रा डेली प्रा.ली.द्वारा सञ्चालित यात्रा डेली डटकममा १४ असारमा “पथलैया राजस्व अनुसन्धान कार्यालयमा भ्रष्टाचारः प्रधानमन्त्रीका निजी सचिवालय विवादमा” शीर्षकमा समाचार प्रकाशित भयो । उक्त समाचार असार १२ गते बुधवारको दिन हाम्रा कुरा डटकममा प्रकाशित थियो । 

“राजस्व अनुसन्धान कार्यालय पथलैयाका कर्मचारीहरु राजस्व असुली भन्दा गोजी असुलीतर्फ सक्रिय” शीर्षकमा हाम्रा कुरा डटकममा दिपेन्द्र चौहानको बाइलाइनमा लेखिएको समाचारलाई कुनै पनि पूर्वाग्रही र द्वैष बिना अनलाईनमा साभार गरिएको अवगत गराउँछु । उक्त समाचारप्रति राजस्व अनुसन्धान कार्यालय पथलैया बाराको ध्यानाकर्षण भएको हुँदा यो खण्डन प्रकाशन गरिएको हो । 

सम्पादक

Back to top