×

वीरगञ्जको घण्टाघर नजिकै रहेको पान गल्लीस्थित न्यू आदर्शवाच सेन्टरबाट एक महिलाले यसरी घडी चोरी गरेकी छन् । स्थानीय व्यवसायीहरूका अनुसार यी महिलाले यसअघि अन्य पसलहरूमा समेत चोरी गरेकी छन् । उनको बारेमा कुनै जानकारी हुनेलाई प्रहरीलाई खबर गर्न आग्रह छ ।

Back to top