×

वीरगञ्ज । नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज जिल्ला अदालत धनुषामा तेस्रो पटक म्याद थपका लागि पेस गरिँदै छ ।

गत शुक्रवार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले तेस्रो पटक अदालतमा पेस गर्न लागिएको हो ।

१० बजेपछि उहाँलाई म्याद थपको लागि अदालतमा पेस गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Back to top