×

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।

निलम्बन फकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।

May be an image of ticket stub, blueprint and text that says '"Sports for Health, Sports for Nation" CAN नेपाल क्रिकेट संघ Cricket Association of Nepal (Full Member Associate Member of ofICc) च.नं. Ref No: ७८२/०८०/०८१ Crassociatton NSC Regd 04 प्रेस रिलिज मिति: २०८१/०२/०२ सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछ्ानेविरुध्ध बलात्कार मुद्दामा निर्दाष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्टिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउंदछा। ल चतुर बहादुर चन्द अध्यक्ष नेपाल क्रिकेट संघ GPO Box Mulpani, Kathmandu, Nepal Tel: 4912042, nfo@cricketnepal.org.np'

Back to top