×

वीरगञ्ज । आशिफ पछि अनिल शाहले पनि अर्धशतक बनाएका छन् ।

वेस्टइन्डिजविरुद्धको टि २० श्रंखलाअन्र्तगतको अन्तिम खेलमा नेपालका लागि अनिल शाहले अर्धशतक बनाएका हुन् । उनले ४१ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन् । 

यसअघि आशिफ शेखले अर्धशतक बनाएका थिए । 

Back to top