×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनचाँदी शुक्रवारकै मूल्यमा कारोबार भइरहेको छ ।

छापावाल सुन तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन भने एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Back to top