×

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालका ९५ जना निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरूवा भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार शुक्रबार उनीहरूको काज सरूवा गरेका हुन्।

        

Back to top