×

पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने भएको छ । पाकिस्तानको निर्वाचन आयोगले बिहीबार आगामी जनवरीको अन्तिम सातामा चुनाव गर्ने घोषणा गरेको हो ।

“निर्वाचन क्षेत्रको अन्तिम नामावली नोभेम्बर ३० मा प्रकाशित हुनेछ। त्यसपछि ५४ दिनको निर्वाचन कार्यक्रम पश्चात सन् २०२४ को जनवरीको अन्तिम साता निर्वाचन हुनेछ,” आयोगले  सार्वजनिक गरको विज्ञप्तिमा भनिएको छ । 

Back to top