×

फाईल फोटो

वीरगञ्ज ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।

जसअनुसार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा कार्यरत कृष्णप्रसाद ज्ञवालीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय लुम्बिनी पठाइएको छ ।

शुद्धोधनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका सविनसिंह चौधरीलाई पठाइएको छ ।

सरुवा भएका कर्मचारीको सूची :

Back to top