×

वीरगञ्ज । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार पेट्रोलियम पाइपलाइन, क्रस बोर्डरलगायत विषयमा दुईपक्षीय सम्झौता भएको छ । 

पेट्रोलियम पाइपलाइन विस्तार, तल्लो अरुण, फुर्कोट कर्णाली, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले गरेको  संयुक्त पत्रकार सम्मेलनमार्फत समझदारी बारे जानकारी दिइएको हो । 

Back to top