×

साङ्केतिक तस्विर ।

वीरगञ्ज । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार तीन सय रूपैयाँ कायम छ। 

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 

बुधबारको तुलनामा सुन प्रतितोला एक हजार रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार तीन सय रूपैयाँ कायम छ। 

आज चाँदीको मूल्य १० रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ५० रूपैयाँ कायम छ। 

Back to top