×

वीरगञ्ज, २ चैत ।  आईसीसी क्रिकेट विश्वकप लिग टु मा आरिफ शेखले पनि अर्धशतक बनाएका छन् ।

युएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्ग गरेको नेपालका लागि आरिफले अर्धशतक बनाएका हुन् । ६० बलमा २ चौकाको मद्दतमा ५१ रन बनाएका हुन् ।

यसअघि कुशल भुर्तेलले पनि अर्धशतक बनाइसकेका छन् । त्यस्तै भिम सार्कीले पनि अर्धशतक बनाएका छन् । 
 

Back to top