×

फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले टोउलोउसेलाई पराजति गर्दै अंक तालिकाको शीर्ष स्थानमा कायमै छ। 

गएराति सम्पन्न खेलमा पिएसजीले टोउलोउसेलाई २(१ गोल अन्तरले पराजित गरेको हो। पिएसजीको जितमा आचर्फ़ हाकिमी र लियोनल मेस्सीले एक एक गोल गरेका थिए। 

त्यस्तै टोउलोउसेका लागि ब्रान्को बूमेनले एक गोल गरे। यो जितपछि पिएसजीको २२ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ। 

टोउलोउसेको २२ खेलमा २९ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ।

Back to top