×

वीरगञ्ज, १० मंसिर । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका दीपक बोहोरा विजयी भएका छन् । 

बोहोराले गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरी जित हासिल गरेका हुन् ।

रुपन्देहीमा अहिले मतगणना जारी छ । 

मतगणना नसकिँदै बोहोराले  संख्यात्मक जीत हासिल गरेका हुन् ।  

पछिल्लो मतपरिणाम अनुसार अहिले २ हजार ८ सय मत गन्न बाँकी रहँदा बोहोराले २ हजार ९ सय मतले अग्रता लिइरहेका छन् । 

Back to top