×

शिक्षाविद प्राध्यापक डाक्टर दीपक शाक्यसँग बहस । लामो समयदेखि वीरगञ्जको शिक्षा र सामाजिक क्षेत्रमा योगदान योगदान पुर्याउँदै आएका डा. शाक्यले वीरगञ्जको मेयरमा निर्वाचन लड्ने इच्छा व्यक्त गरेका छन् । कांग्रेसबाट लड्ने सोच बनाएका उनलाई के पार्टीले टिकट देला? मेयरमा उनले उम्मेदवारी दिन दिरहेका छन्?

Back to top