×

के तपाईं कांग्रेसको तर्फबाट वीरगञ्ज महानगरको मेयरको उम्मेदवार हुनुहुन्छ? नेपाली कांग्रेसलाई मधेशको जनताले विश्वास किन गर्ने? कांग्रेसमा यस पटक अन्तर्घात हुँदैन भन्ने कुरा को आधार के छ? यती धेरै आकांक्षीमध्ये तपाईलाई कांग्रेसले मेयरको टिकट किन दिन्छ? नेपाली कांग्रेसका नेता नरेन्द्र साहसँग बहस ।

Back to top