×

वीरगञ्ज । वीरगञ्जमा अनौठो बाबा आएपछि हेर्ने र उपचार गराउनेहरुको ओइरो लागेको छ । काली कम्बल वाले बाबा नामक भारतीय बाबा वीरगञ्जको चिनी मिल परिसरमा आएका छन् ।

कंबल बाबाको खुल्यो पोल ! पुरा भिडियो हेर्न यहा किल्लीक गर्नुस

काली कम्बल वाला बाबाले क्यान्सर, मधुमेह, पक्ष्Fघात, रक्तचाप, पथरी, लुला, बहिरो, अन्धो आदिको उपचार गर्ने दावी गरिन्छ ।

उक्त बाबा वीरगञ्जमा आएपछि पर्साको ग्रामीण भेगका बासिन्दाहरु उपचारको लागि बाबाकहां पुगेका छन् । चैत १० गतेसम्म उनको चिनी मिलमा शिविर रहेको र बाबाले छोएको भरमा उपचार हुने बताइन्छ ।

Back to top