वीरगञ्ज, ३१ बैशाख । वीरगञ्ज महानगरपालिकामा मतगणना भर्खरै शुरु भएको छ । प्रतिनीधिहरुबिचको विवाद समाधान भएपछि मतगणना शुरु भएको हो । शुरुमा ४ वडाको मतपेटिका खोलिएको हो ।