×

वीरगञ्ज । भारतीय प्रहरीले एक जना कुख्यात अपराधीलाई पक्राउ गरेको छ ।

भारत पटनाको एसटीएफ टोलीले पहाडपुरबाट विवेक सिंहलाई पक्राउ गरेको हो । 

पिपराको कुदिया गाउँ निवासी विवेक सिंह हरसिद्धिका आरटीआई कार्यकर्ता बिपिन अग्रवाल लगायतका विभिन्न हत्याका मुद्दामा संलग्न रहेका थिए । 
 

Back to top