×

फाइल तस्बिर ।

वीरगञ्ज । पेट्रोलियम पदार्थको भाउ घटेको छ ।

नेपाल आयल निगम लिमिटेडले इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको भन्दै नेपालमा पेट्रोलियम पदार्थको भाउ घटाएको हो । 

जसअनुसार डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाइएको छ । तर पेट्रोल र एलपीजी ग्याँसको मूल्य भने यथावत् राखिएको छ । 

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ सात डलर वृद्धि गरिएको निगमले जनाएको छ । 

Back to top