×

वीरगञ्ज । सुनको मूल्य मंगलबार स्थिर छ । चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यसअनुसार छापावाल सुन १ लाख ३७ हजार २ सय र तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।  

सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । 

तर मंगलबार चाँदीको मूल्यमा १५ रुपैयाँको गिरावट आएको छ। योसँगै आज चाँदी १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। 

Back to top