×

 बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो शतप्रतिशत जित निकालेको ५। 

गएराति भएको सातौ‌ खेलमा बार्साले गेटाफेलाई १–० ले हराएको हो। बार्साको जितमा  रोबर्ट लेवनडोस्कीले १९ औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो। 

जितपछि बार्सिलोनाको २१ अंक भएको छ र शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल म्यड्रिडको १७ अंक छ। 

 ३७ वर्षीय लेवनडोस्कीले नयाँ सिजनको लिगमा व्यक्तिगत सात गोल पनि गरिसकेका छन्। 

गएराति नै भएको खेलमा  जिरोना र रायो भालेकानोले गोलरहित बराबरी खेले। 

Back to top