×

वीरगञ्ज, ९ मंसिर । “सभ्य समाजको पहिचान, लैङ्गकि हिंसा विरुद्धको अभियान” मुल नाराका साथ, लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको -याली आज वीरगञ्जमा निकालिएको छ ।

वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख श्री इम्तियाज आलमको प्रमुख आतिथ्यतामा -याली निकालिएको हो । -याली नगर परिक्रमा गरि घन्टाघरमा कोणसभामा परिणत भएको थियो ।

May be an image of 6 people, people standing and outdoors

वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र विभिन्न स्थानीय समाजिक संघसंस्था अस्पतालमा आधारित एक्द्वार संकट व्यवस्थापन केन्द्र पर्सा, एसओडीसीसी पर्सा, डीयाईसी पर्सा, टीओपी पर्सा, माइती नेपाली, आफन्त नेपाल, कोक्याप, आवर संसार, आसमान नेपाल, निल हिरा समाज, आशिस सामाजिक संस्था र छपकैया सामुदायिक प्रहरी सेवा केन्द्र, विर्ता सामुदायिक प्रहरी सेवा केन्द्र, कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्र, मिना बजार सामुदायिक प्रहरी सेवा केन्द्र र श्रीपुर-मुर्ली सामुदायिक प्रहरी सेवा केन्द्रको सहभागिता रहेको थियो ।

May be an image of 11 people, people standing and outdoors

May be an image of 11 people, people standing and outdoors

May be an image of 7 people, people walking, people standing, crowd and outdoors

Back to top