×

विक्रम सम्वत २०६२/०६३ सालमा अर्थात विगतको समयमा मुलुकको हित र जनहितको लागि अडिग रहँदा राजा ज्ञानेन्द्र शाहले सत्ता छोडनुपर्ने र राजा ज्ञानेन्द्र शाह परिवारले नारायणहिटी राजदरबार छोडनुपर्ने अवस्था आएको थियो । अबको वर्तमान समयमा राजा ज्ञानेन्द्र शाह परिवार मात्र उदारवादी र देशभक्त भएर संभव छैन । राजा ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय नेताहरू र अन्तर्राष्ट्रिय शक्तिहरूसंग तालमेल गरि सदाका लागि नजिक हुनुपर्छ ।

श्री ५ महाराजधिराज ज्ञानेन्द्र सरकार हजुरले अन्तर्राष्ट्रिय शक्तिहरूको शर्तहरु मान्नु भएमा अब दुईचार महिना भित्रमा राजगद्दी आगमन अर्थात सत्तामा फर्कन सक्नुहुन्छ र तेस्रो पटक श्री पेच पहिरनु हुनेछ । राजा ज्ञानेन्द्र शाह, श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह, युवराजधिराज पारस शाह, युवराज्ञी हिमानी शाह र पुर्णिका शाहले विचार गर्नुहोस ? मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै नब्बे प्रतिशत जनता हुन । अब श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरुको आँखाको तारो र बाधक बन्नु हुँदैन । दीर्घकालीन सदाका लागि नजिक हुनुपर्छ । राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त र उदारवादी भएर कदापि संभव छैन ।

श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाह एम सी सी सम्झौता हुँदाको बखत चुपचाप र मौन बसे जस्तै एस पि पि सम्झौता तथा नागरिकता विधेयक बारे पनि चुपचाप र मौन नै रहनुपर्छ । राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहले अन्तर्राष्ट्रिय शक्तिहरु, अन्तर्राष्ट्रिय नेताहरू सँग एम सी सी, एस पि पि सम्झौता र नागरिकता विधेयकको कदापि विरोध गर्नु हुँदैन । अब राजसंस्था र राजा ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय शक्तिहरु र अन्तर्राष्ट्रिय नेताहरुको आँखाको तारो र बाधक बन्नु हुँदैन नजिक हुनुपर्छ ।

राजा ज्ञानेन्द्र शाह परिवार आजसम्म उदारवादी र देशभक्त भएर के उपलब्धि हासिल भयो ? हाम्रो मुलुकलाई गुलाम हुन बाट जोगाउने राजसंस्था थियो । तर जनताहरुले राजसंस्थाको महत्त्वलाई विगतमा पनि कदापि बुझेनन र हालको वर्तमान समयमा पनि बुझ्न सकेका छैनन अझै जनताहरुले राजसंस्थाको विरोध गर्छन । मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन । नब्बे प्रतिशत जनताहरु अवसरवादी, स्वार्थी र दहीचिउरे छन ।

मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन । मुलुकको हितमा राजसंस्था थियोे । नब्बे प्रतिशत जनताहरुलाई राष्ट्रियतासंग सरोकार नै छैन मुलुकमा जेसुकै होस देखाजाला भन्ने छ । मुलुकको जनताहरु नै राष्ट्रघाती छन । मुलुकमा विकृति, बेथिति, अराजकता, अस्थिरता र द्वन्द्वको वास्तविक जड नै जनताहरु हुन ।

मुलुकमा दलीय व्यवस्था, दलीय नेताहरू र दलीय सांसदहरू असफल असफल असफल । हाम्रो मुलुकको ६०१ जना सभासद, ८८४ जना सांसद, शेर बहादुर देउवा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र के. पी. शर्मा ओली लगायतका नेताहरू मुलुक हाक्न योग्य र लायकको नै छैनन । हाम्रो मुलुकको सांसदहरू र नेताहरूले मुलुकको सत्ता चलाउन सक्दैनन । सांसदहरू र नेताहरूमा मुलुक हाक्न सामर्थ्य छैन । सांसदहरू र नेताहरूले मुलुकलाई निकास दिन कदापि सक्दैनन । पटकपटक असफल र असक्षम भएका छन । हाम्रो मुलुकको इतिहासको घटनाक्रमले मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन देखापर्न आएको छ । यसकारण अब मुलुकमा मुलुक हाक्न र मुलुकको विकास गर्न अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू चाहिन्छ । यसकारण अब राजा ज्ञानेन्द्र शाह परिवारले अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू संग सदाका लागि सम्बन्ध कायम राख्नुपर्ने र तालमेल गर्नुपर्ने देखिन्छ । राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त र उद्धारवादी भएर कदापि संभव छैन ।

स्वर्गीय त्रिभुवन शाह, स्वर्गीय पृथ्वीनारायण शाह, स्वर्गीय श्री ५ महेन्द्र शाह र स्वर्गीय श्री ५ बिरेन्द्र शाहको निर्जीव शालिक जताततै ढाल्ने यिनै जनताहरु हुन । इतिहासलाई कुनै पनि मुलुकमा मेटाउदैनन । हाम्रो मुलुक नेपालमा निर्जीव शालिकहरुलाई हटाएर जनताहरुले इतिहासलाई मेटाउने काम गरेका छन । निर्जीव शालिकले कसको के बिगारेको थियो र ? राजसंस्थाको विरोधमा उफ्रिउफ्रि जथाभावी नारा लाउने र शालिकहरु ढाल्ने यिनै जनताहरु हुन । मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन । यसकारण अब राजा ज्ञानेन्द्र शाह परिवारले अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू संग सदाका लागि दीर्घकालीन घनिष्ट सुमधुर सम्बन्ध कायम राख्नुपर्ने हुन्छ ।

अब मौसुफ सरकार तत्काल राजगद्दीमा बस्न र श्री पेच पहिरन श्री ५ महाराजधिराज ज्ञानेन्द्र सरकार हजुरले अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरूको शर्तहरु मान्नुपर्छ । अब मुलुकमा राजा ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह, श्री ५ युवराज्ञी हिमानी शाह, नवयुवराज हृदयेन्द्र शाह, श्री ५ पुर्णिका राज्यलक्ष्मी देवी शाह र श्री ५ कृतिका राज्यलक्ष्मी देवी शाह मात्र उदारवादी र देशभक्त भएर कदापि संभव छैन । आजसम्म देशभक्त र उदारवादी भएर राजा ज्ञानेन्द्र शाह परिवारले के उपलब्धि हासिल गर्नुभयो ?

विक्रम सम्वत २०६२/०६३ सालमा अर्थात विगतको समयमा मुलुकको हित र जनहितको लागि अडिग रहँदा सत्ता छोडनुपर्ने अवस्था आएको थियो । अबको वर्तमान समयमा राजा ज्ञानेन्द्र शाह परिवारले मुलुकको हित सोच्नुपर्ने समय होइन आफनो र आफनो परिवारको हित कसरी हुन्छ सोच्नुपर्ने समय रहेको छ । मुलुकको नब्बे प्रतिशत जनताहरु अवसरवादी, स्वार्थी, दहीचिउरे, पैसामा बिकाउ, मासु भात, दारु खानमा बिकाउ, लोभ लालचमा बिकाउ र पदमा बिकाउ छन । मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै नब्बे प्रतिशत जनता हुन । यसकारण राजा ज्ञानेन्द्र शाह परिवारले अब अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू संग छिटोछरितो तालमेल गरि सदाका लागि नजिक हुनुपर्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।

Back to top