×

वीरगञ्ज, ३ जेठ ।  पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ मा १ मतको झिनो अन्तरले नेपाली कांग्रेस बिजयी भएको छ ।

कांग्रेसका जयप्रकाश चौरसिया १ मतको अन्तरले प्यानलसहित बिजयी भएका हुन् । नेकपा एमालेका हनिफ मियाँ जोलाहालाई १ मतले पराजित गर्दै बिजयी भएका चौरसियाले १ हजार १ सय ८५ मत प्राप्त गरेका छन् ।

एमालेका जोलाहाले १ हजार १ सय ८४ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत अरुण कोइरालाले जानकारी दिए । 
 

Back to top