×

वीरगञ्ज, ३१ बैशाख ।  पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेले खाता खोलेको छ ।

नेकपा एमालेबाट वडाअध्यक्षका उम्मेदवार धनमान थापा (राजेश) बिजयी भएका हुन् । थापासहित नेकपा एमालेको प्यानल नै बिजयी भएको हो । 

Back to top