×

वीरगञ्ज, ३१ बैशाख ।  नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री अस्पताल भर्ना भएका छन् ।

चुनावी दौडधुपमा व्यस्त रहेका क्षेत्री आज एक्कासी अस्वथ महसुस भएपछि एड्भान्स मेडिकेयर हस्प्टिलमा भर्ना भएका हुन् ।

उनले शनिवार सामाजिक सञ्जालमार्फत अस्पताल भर्ना भएको जानकारी सार्वजनिक गरेका छन् । 

Back to top