×

वीरगञ्ज, ३१ बैशाख । वीरगञ्ज महानगरपालिकाको मत गणना केही बेरमै शुरु हुँदै छ ।

शुरुमा वडा नम्बर १, २, ३१ र ३२ वडाको मत गणना  गरिने निर्वाचन कार्यायलयले जानकारी दिएको छ । 
 

Back to top