×

बारा २९ पुष । निजगढ अन्तरास्ट्रिय विमानस्थल निर्माण स्थलको आज बिहीबार बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे सहितको टोलीले अनुगमन गरेका छन्‌ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने क्षेत्रको अनुगमनमा निजगढ नगरपालिकाका नगरप्रमुख सुरेशकुमार खनाल लगायत सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

बिमानस्थल क्षेत्रको अनुगमन गर्दै मुख्यमन्त्री आयोजना प्रमुख सहितको टोलीले पसाहा नदि,टाङ्गियाबस्ति हुदै तामागढीबाट निजगढ नगरपालिका भबनमा अन्रृतकृया गरेर फर्किएका थिए ।

Back to top