×

वीरगञ्ज १७ मंसिर । वीरगञ्जको घण्टाघर दुरसंचार अगाडीबाट आज बेलुका मोटर साईकल चोरी भएको छ ।

कालो रंगको सुपर स्प्लेंडर हिरो होण्डा ना. २५ प १०९० नम्बरको मोटर चोरी भएको हो ।

नेपाल विद्युत प्राधिकरण वीरगञ्ज शाखामा मिटर रिडिङको काम गर्ने कर्मचारी  कन्हैया प्रसाद कलवारको कालो रंगको सुपर स्प्लेंडर हिरो हुण्डा ना. २५ प १०९० नम्बरको मोटर चोरी भएको हो ।

उनी मोटर साईकल घण्टाघर नजिक लैक गरि राखेर घरहरुमा विद्युत मिटर रिडिङ्ग गर्न गएका थिए रिडिङ्ग गरेर आए पछि मोटर साईकल त्यहाबाट चोरी भईसकेको उनले बताए । 

Back to top