×

वीरगञ्ज २६ असोज । वडा दशैंको अवसरमा वीरगञ्ज गहवामाई मन्दिरमा पुजा तथा मेला हेर्ने आउने भक्तजनहरुको लागी नि: शुल्क स्वास्थ्य शिबिर सेवा संचाल भएको छ ।

वडा दशैंको अवसरमा ओम अस्पतालका डाक्टर जगत दिपद्वारा वीरगञ्ज गहवामाई मन्दिरमा पुजा तथा मेला हेर्ने आउने भक्तजनहरुको लागी गहवामाई मन्दिर अगाडी नि: शुल्क स्वास्थ्य शिबिर सेवा संचाल गरिएको हो ।

वीरगञ्ज गहवामाई मन्दिरमा पुजा तथा मेला हेर्ने आउने भक्तजनहरु अहिले सम्म १ सय पचाँस जना भन्दा बडीको नि: शुल्क स्वास्थ्य उपचार गरिसकेको डाकटर जगत दिपले बताए । ओम अस्पतालका डाक्टर जगत दिप लगायत उनका अस्पतालका स्टाफहरु पनि पुजा तथा मेला हेर्ने आउने भक्तजनहरुलाई नि शुल्क स्वास्थ्य सेवा दिई रहेका छन । 

Back to top