×

वीरगञ्ज २६ भदौ । प्रदेश सांसद रमेश प्रसाद कुर्मीद्वारा वीरगञ्जको माईस्थान गहवामाई मन्दिरलाई आर्थिक सहयोग गर्नु भएको छ ।

प्रदेश सांसद कुर्मीद्वारा वीरगञ्जको माइस्थान गहवामाई मन्दिर अगाडि नवनिर्मित शितला माँता मन्दिर, लक्ष्मी माँता र कालभैरब मन्दिर तथा पार्कको निर्माणकार्यको लागि संसदीय कोष र पर्यटन मनत्रालयबाट ४० लाख रुपैयाको सहयोग गर्नु भएको छ । 

४० लाख रुपैयाको सहयोग गरेबापत शुक्रबार एक कार्यक्रमबिच प्रदेश सांसद कुर्मीलाई शितला माँता मन्दिरका अध्यक्ष बाबुलाल चचानले दोसल्ला ओढाई सम्मान गर्नु भएको जानकारी उहाँका स्वकीय सचिव शेख फिरोजले बताएका हुन ।
 

Back to top