×

वीरगञ्ज, २५ भदौ ।  ओमनमा भइरहेको एकदिवसीय श्रंखलाअन्र्तगत नेपालले बंगलादेश सामु २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीलाई उच्च लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

Back to top