×

भारत प्रशासित कश्मीरका पृथकतावादी नेता सैयद अली शाह गिलानीको निधन भएको छ। पृथकतावादी समूह हुर्रियत कन्फ्रेन्सका संस्थापक गिलानीको ९२ वर्षको उमेरमा गएराति निधन भएको हो। ​

गिलानी जमात–ए–इस्लामीबाट पूर्व जम्मु–कश्मीर राज्यमा तीनपटक विधायक निर्वाचित भएका थिए।  यो समूहले सन् १९८९ मा सशस्त्र संघर्ष सुरु गरेपछि भारतले प्रतिबन्ध लगाएको थियो। 

 

Back to top