×

काठमाण्डाै - सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ ९० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो एक हजार रुपैयाँ बढेर सुन ९० हजार ७ सय रुपैयाँमा पुगेको थियो । चाँदीको भाउ आज ५ रुपैयाँले घटेर तोलाको १२ सय रुपैयाँ तोकिएको छ । 

Back to top