×

काठमाण्डाै, २१ साउन । सुनको भाउ आज स्थिर छ ।

सुन हिजो जस्तै  तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीकाे भाउ भने तोलामा १० रुपैयाँले सस्तो भएको छ । चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ छ । 

Back to top