×

६ असार । श्वेता तिवारीकी छोरी पलक तिवारीले आफ्नो उनले सोसल मिडियालाई केही दिन पहिले बिदा गरेकी थिइन र लामो समय उनि एक्टिभ थिइनन र आहिले फेरी लामो समय पछि श्वेता तिवारीकी छोरी पलक तिवारी एकपटक फेरि सोशल मीडिया प्लेटफर्ममा फर्कीएकि छिन् र फोटोशूटबाट फोटोहरू सेयर गरेकी छिन् ।

केही दिन अघि श्वेता तिवारीकी छोरी पलक अचानक लोकप्रिय फोटो शेयरिंग प्लेटफर्म इन्स्टाग्रामबाट हराएकी थिइन। अब उनी सोशल मीडिया प्लेटफर्ममा फर्किएकी छिन – र त्यो पनि बोल्ड शैलीमा।

शुक्रवार, पलकले समाजिक संजालमा शुटबाट उनको तस्विर पोष्ट गरिन र उनको ब्रेक समा,प्त गरिन । श्वेता तिवारीकी छोरीले श .्कास्पद रूपमा केही दिन अघि उनको इन्स्टाग्राम खाता डि,लिट गरेकि थिइन।

तस्वीरहरूको क्याप्शनमा हराएको कुरा औंल्याउँदै पलकले लेखकि छिन, “उप्स सि इज ब्याक” र अहिले सम्मको सबै भन्दा उत्कृष्ट टीमसँग काम गरेकी छिन हेरौ उनको ती बोल्ड शैलिमा तस्बिरहरु । ‘


Back to top