×

वीरगञ्ज २४ जेठ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

तोलामा ३०० सयले घटेर ८३ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनकाे मूल्य प्रति तोला ९४ हजार १००  कायम भएको थियो ।

तेजाबी सुनको मूल्य ८३ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।

यसै गरी चाँदीको मूल्यमा प्रति तोलामा ५ रुपैयाँले घटेर एक हजार ३५० रुपैयाँ कायम गरिएको छ । 

Back to top